Logo

लोमस फर्मासिटिकल्स र ह्याम्स हस्पिटलबीच व्यापारिक र सामाजिक कार्यमा सहकार्य गर्ने सम्झौता



काठमाडौं २५ वैशाख । लोमस फर्मासिटिकल्स प्रा.लि. र ह्याम्स हस्पिटलबीच व्यापारिक र सामाजिक कार्यमा सहकार्य गर्ने सम्झौता भएको छ । स्वास्थ्य शिविर औषधी खरिदको विषयलाई लिएर लोमस र ह्याम्सबीच सम्झौता भएको हो ।

लोमस फर्मासिटिकल्सका डाइरेक्टर प्रणवजंग पाण्डे र ह्याम्स हस्पिटलकी सिनियर डाइरेक्टर सची रेग्मीले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot