Logo

मन्त्रिपरिषद्को बैठक जारी



काठमाडौं । मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । प्रधानमन्त्री तथा मनित्रपरिषद्को कार्यालय सिंहदरबारमा बैठक सुरु भएको हो । आजको बैठक मन्त्रिपरिषद्को नियमित बैठक हो ।

बैठकमा दैनिक प्रशासनिक कामकारबाहीबारे आवश्यक निर्णय हुनुका साथै शुक्रबारदेखि सुरु हुने बजेट अधिवेशन का विषयमा पनि आवश्यक छलफल हुने बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot