Logo

संसद्मा कांग्रेसको नाराबाजी



काठमाडौं । प्रतिनिधि सभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद् अवरुद्ध गरेको छ ।

सभामुख देवराज घिमिरेले अधिवेशनको सुरुवात भएको जानकारी गराएर राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्रहरू पढेर सुनाउन लागेपछि कांग्रेसका सांसदहरूले उठेर विरोध गरेका हुन् ।

कांग्रेसकबो अवरोधपछि सभामुखले महामन्त्री गगन थापालाई बोल्न समय दिएका थिए । थापाले संसदीय छानबिन समिति नबनेसम्म बैठक चल्न नसक्ने अडान दोहोर्याएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot