Logo

नवनियुक्त स्वास्थ्यमन्त्री प्रदीप यादवद्वारा पदभार ग्रहण



काठमाडौं, ३१ वैशाख । नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवले पदभार ग्रहण गरेका छन् । आज (सोमबार) उनले पद तथा गोपनीयताको शपथ लिएसँगै मन्त्रालय पुगेर पदभार ग्रहण गरेका हुन् ।

उनले आज राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएका थिए । उनलाई मन्त्रालयका सचिव तथा कर्मचारीहरुले भव्य स्वागत गरे । Photo By: Mukunda Kalikote/Reporters Nepal



प्रतिक्रिया दिनुहोस्