Logo

नीति-कार्यक्रमअघि सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी



काठमाडौं,१ जेठ । मन्त्रिपरिषद् बैठक सिंहदरबारमा बसिरहेको छ।

सरकारको आज आगामी आर्थिक वर्ष २०८१र८२ को वार्षिक नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गर्दैछ।

संसदको बैठक बस्नुअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् बैठक बोलाएका हुन्।

राष्ट्रपति रामचन्द्र पौडेलले आज दिउँसो ३ बजे संघीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गरेर सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम छ।



प्रतिक्रिया दिनुहोस्