Logo

एकैपटक ६० जना सह-सचिवको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)



काठमाडौं । सरकारले एकै पटकमा ठूलो संख्यामा सहसचवहरुको सरुवा गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न मन्त्रालय, विभाग र निकायमा कार्यरत रहेका उनीहरुको सरुवा गरेको हो ।

सरकारले गरेको निर्णयअनुसार बाग्मतीको सामाजिक विकास मन्त्रालयका ससचिव रहेका भीष्मकुमानर भुसाललाई गृह मन्त्रालयमा सरुवा गरिएको छ ।

मन्त्रिपरिषद कार्यालयका सहसचिव नारायणप्रसाद भट्ट र नवराज ढुंगानालाई परराष्ट्र मन्त्रालयमा सरुवा गरिएको छ ।

यस्तो छ सरुवा सूची



प्रतिक्रिया दिनुहोस्