Logo

तरुण दलले सहकारी पीडितको पक्षमा बृहत र्‍याली गर्ने



काठमाडौं, १ जेठ । नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलले सहकारी पीडितको पक्षमा बृहत र्‍याली गर्ने गर्ने भएको छ । सोमबार बसेको तरुण दल केन्द्रीय समितिको आकस्मिक बैठकले भोलि (जेठ २ गते) मध्यान्न १२ बजेदेखि माइतीघरमा वृहत र्‍याली गर्ने निर्णय गरेको हो ।

तरुण दलका अध्यक्ष विद्वान गुरुङले सहकारी पीडितहरुको पक्षमा र सहकारी ठगको विरुद्धमा माइतिघर मण्डलादेखि नयाँ बानेश्वोरसम्म बृहत् र्‍याली आयोजना गरिएको बताए । उनले उक्त र्‍यालीमा सम्पूर्ण सहकारी पीडितहरुलाई सहभागी हुनसमेत आग्रह गरे ।



प्रतिक्रिया दिनुहोस्