Logo

रवि दाइ अदालतले भन्यो: गिरिबन्धु,ओली सरकारको नीतिगत भ्रष्टाचार, कारवाही गर्ने हिम्मत छ ? (तस्बिरहरु)



काठमाडौं । सहकारी ठगीमा संलग्न उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न माग गर्दै नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले काठमाडौंमा प्रदर्शन गरेको छ ।

प्रदर्शनमा सहभागीहरूले चिया छानेको,सहकारी ठग जोगाउन जानेको,लुट्न सके लुट कान्छा,लुट्न सके लुट,अरु देशमा पाइदैन नेपालमै लुट,सहकारी ठगीको प्रमाण यहाँ छ,रवि दाइ अदालतले भन्यो- गिरिबन्धु,ओली सरकारको नीतिगत भ्रष्टाचार,कारवाही गर्ने हिम्मत छ ? लगायतका नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका छन्। तस्बिरहरु; मुकुन्द कालिकोटे / रिपोर्टर्स नेपाल



प्रतिक्रिया दिनुहोस्