Logo

एकीकृत समाजवादीको सचिवालय बैठक जारी



काठमाडौं, १० जेठ । नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक जारी रहेको छ । पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा सचिवालय बैठक जारी रहेको हो ।

बैठकमा समसामयिक राजनीतिक घटनाक्रम र पार्टीको आसन्न १०औं महाधिवेशनबारे छलफल भइरहेको बताइएको छ । File Photo/RN



प्रतिक्रिया दिनुहोस्