Logo

राष्ट्रिय बाणिज्य बैंकको सीईओमा खनाल नियुक्त



काठमाडौं, १० जेठ । राष्ट्रिय बाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा देवेन्द्र रमण खनाल नियुक्त भएका छन् । खनाले यसअघि डेपुटी सीईओ थिए । उनी ४ वर्षका लागि सीईओ नियुक्त भएका हुन् ।

राष्ट्रिय बाणिज्य बैंकको सीईओका लागि २० जनाले आवेदन दिएका थियो । प्राप्त आवेदनमध्ये ५ जना सर्ट लिस्टमा छनोट भएका थिए । सर्ट लिस्टमा छनोट भएकामध्येबाट खनाललाई सीईओ नियुक्त गरिएको हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot