Logo

आजपाको पदाधिकारी बैठक शनिबार



काठमाडौँ, ११ जेठ । आम जनता पार्टीले गणतन्त्र दिवसका अवसरमा वर्तमान सरकार र संसद्को हालसम्मको कार्यक्रमलगायत समसामयिक राजनीतिक विषयमा समीक्षा गर्नेभएको छ ।

शनिबार बस्ने पदाधिकारी बैठकमा संसद्को गतिरोध,सरकारका काम कारबाही,जनचासोलगायतका विषयमा छलफल हुने पार्टी अध्यक्ष प्रभु साहले जानकारी दिए । 



प्रतिक्रिया दिनुहोस्

Screenshot