Logo

बजेट भाषणअघि सदनबाहिर जे देखियो (तस्बिरहरु)



काठमाडौं,१५ जेठ । आगामी आर्थिक वर्ष ०८१-८२ को बजेट भाषण सुरु भएको छ ।

नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा संसद्को दुवै सदनको संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुनले बजेट वक्तव्य बाचन गरिरहेका छन् ।

अर्थ सचिव मधुकुमार मरासिनीले अर्थमन्त्री वर्षमान पुनलाई बजेटको मस्यौदा (ब्रिफकेस) हस्तान्तरण गरेसँगै बजेटको तयारी सम्पन्न भएको हो।

प्रधानमन्त्री एवं आयोग अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा सिंहदरबारमा आयोगको पूर्ण बैठकले मध्यमकालीन संरचना र वार्षिक विकास कार्यक्रम पारित गरिसकेको छ ।

तस्बिरहरु- मुकुन्द कालिकोटे/ रिपोर्टर्स नेपाल



प्रतिक्रिया दिनुहोस्

Screenshot