Logo

घरेलु रक्सीलाई ब्रान्डिङ गरिने



काठमाडौं,१५ जेठ । सरकारले घरेलु मदिराको उत्पादन ब्रान्डिङ र निर्यातका लागि कानुनी व्यवस्था गर्ने भएको छ ।

संघीय संसदमा आगामी आर्थिक वर्षको बजेट पेस गर्दै अर्थमन्त्री वर्षमान पुनले सो घोषणा गरेका हुन् ।



प्रतिक्रिया दिनुहोस्