Logo

वैदेशिक रोजगारीमा जानेहरुलाई सरकारले विनाधितो ऋण दिने



काठमाडौं, १५ जेठ । अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१/०८२ को बजेट प्रस्तुत गरेका छन् । आज (मंगलबार) संघीय संसद्अन्तर्गत दुवै सदनको संयुक्त बैठकमा उनले आव २०८१/०८२ को बजेट प्रस्तुत गरेका छन् ।

बजेटमा भएको व्यवस्थाअनुसार अब सरकारले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका व्यक्तिहरुलाई विनाधितो ऋण उपलब्ध गराउने भएको छ । ‘वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका व्यक्तिलाई बैंक खातामा विप्रेषण पठाउने सुनिश्चितताका आधारमा विनाधितो ऋण उललब्ध गराइने छ,’– संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै मन्त्री पुनले भने ।

प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत ६ अर्ब विनियोजन, २ लाखलाई न्यूनतम् एक सय दिन रा



प्रतिक्रिया दिनुहोस्