Logo

नेविसंघको प्रशिक्षण विभाग प्रमुखमा नारायण पाण्डे मनोनित



काठमाडौं, १७ जेठ । नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) को नीति, अध्ययन तथा प्रशिक्षण विभागको संयोजकमा नारायण पाण्डे मनोनीत भएका छन्।

नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले पाण्डेलाई विभाग प्रमुखको जिम्मेवारी दिएका हुन् । पाण्डे नेविसंघको केन्द्रीय सदस्य हुन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot