Logo

विपक्षी दलको अवरोधपछि मधेश प्रदेश सभा बैठक स्थगित



काठमाडौं । मधेश प्रदेश सभाको बैठक १० मिनेटका लागि स्थगित भएको छ । आज बसेको बैठकमा विपक्षी दलहरु एमाले, माओवादी र जनमत पार्टीले विरोध जनाएपछि सभामुख रामचन्द्र मण्डलले १० मिनेटका लागि बैठक स्थगित गरेका हुन् ।

प्रतिपक्षी दलहरुले सप्तरीको राजविराजमा मन्त्रीमाथि प्रहरीबाट आक्रमण गर्न लगाएको घटनाको छानबिन गर्न संसदीय समिति बनाउनुपर्ने माग राखेर संसद बैठक अवरोध गरेका हुन् ।



प्रतिक्रिया दिनुहोस्