Logo

गृहमन्त्रीले समयमा नै पत्रकार सम्मेलन नगरेपछि पत्रकारहरु मन्त्रालय बाहिरै सुते



काठमाडौं, ३२ जेठ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले बोलाएको समयमा नै पत्रकार सम्मेलन नगरेपछि मन्त्रालय बाहिर सुतेर पत्रकारहरुले सांकेतिक विरोध गरेका छन् ।

पदभार ग्रहण गरेको एक सय दिन पूरा भएको अवसरमा गृहमन्त्री लामिछानेले पत्रकार सम्मेलन आयोजना गरेका थिए । उनले दिउँसो २ बजेका लागि बोलाएका थिए ।

तर, ३ बजेर ५० मिनेट जाँदासम्म गृहमन्त्री लामिछानेले पत्रकार सम्मेलन सुरु गरेका छैनन् । Photo By: Mukunda Kalikote/Reporters Nepal



प्रतिक्रिया दिनुहोस्

Screenshot