Logo

एमाले संसदीय दलको बैठक जारी



काठमाडौं, १ असार । नेकपा एमालेको संसदीय दलको बैठक जारी छ ।

मध्यान्न १२ बजेका लागि डाकिएको बैठक अध्यक्ष तथा दलका नेता केपी शर्मा ओली पार्टीको कार्यक्रममा सहभागी हुन ललितपुर पुगेको र आउन ढिला भएको कारण भर्खरै सुरु भएको हो ।

ल्होत्से हलमा जारी बैठकमा अध्यक्ष ओलीले समसामयिक विषयमा धारणा राख्ने जनाईएको छ ।



प्रतिक्रिया दिनुहोस्