Logo

जातिरी र सिरिजात पर्वको अवसरमा आइतबार धिमाल जातिलाई सार्वजनिक बिदा दिने कोशी सरकारको निर्णय



काठमाडौं । कोशी प्रदेशमा रहेका धिमाल जारीले असार २ गते सार्वजनिक बिदा पाउने भएका छन् । आज बसेको मन्त्रिपरिषद्को बैठकले धिमाल जातिले मनाउने जातिरी र सिरिजात पर्वको अवसरमा भोलि बिदा दिने निर्णय गरेको हो ।

आजकै बैठकले आगामी आर्थिक वर्ष ०८१-८२ को बजेट स्वीकृत समेत गरेको छ । अहिले प्रदेश सभाको बैठकमा अर्थमन्त्री राम रानाले बजेट वाचन गरिरहेका छन् ।



प्रतिक्रिया दिनुहोस्