Logo

गाँजाखेती र घरेलु मदिरा ब्राण्डिङलाई गण्डकीले प्राथमिकताका साथ बजेट विनियोजन गर्ने



काठमाडौं । घरेलु मदिराको ब्रान्डिङ र गाँजा खेतीको लागि गण्डकीले बजेट विनियोजन गरेको छ।

गण्डकीका आर्थिक मामिलामन्त्री डा। टकराज गुरुङले ती दुबै कार्यक्रमको लागि बजेट विनियोजन गरिएको जनाएका हुन्।

गण्डकी सरकारले गाँजा खेतीलाई वैधानिकता दिन विधेयक नै तयार पारेको छ।

गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गाँजा खेतीको वैधानिकता र घरेलु मदिराको ब्राण्डिङबारे पहिलेदेखि आवाज उठाउँदै आइरहेका थिए।



प्रतिक्रिया दिनुहोस्

Screenshot