Logo

आजपाको पदाधिकारी बैठक सकियो, के-के भयो निर्णय ?



काठमाडौं । पूर्व मन्त्री प्रभु साह नेतृत्वको पार्टी आम जनता पार्टी (आजपाले) वैदेशिक रोजगार विभाग घेराउ गर्ने निर्णय गरेको छ ।

शनिबार काठमाडौंमा बसेको आजपाको पदाधिकारी बैठकले विभाग घेराउ गर्नुकासाथै) माईतीघर मण्डलमा प्रदर्शन गर्नेसमेत निर्णय गरेको छ ।

आज बसेको बैठकले वैदेशिक रोजगारीमा जाने कामदारसँग लिएको अबैध रकम फिर्ता गराउन आईटी आर्मीले भोली असार २ गतेदेखि गर्ने वैदेशिक रोजगार विभाग घेराउ कार्यक्रम तथा कबाड व्यवसायीहरुको सुरक्षा, समृद्धि र सम्मानका लागि कबाड व्यवसायी संघर्ष समितिले माईतिघर मण्डलमा गर्ने धर्ना एवं प्रदर्शनको कार्यक्रमलाई सफल पार्ने निर्णय पनि गरेको अध्यक्ष साहले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot