Logo

७ दिनका लागि ब्राजिल उड्दै बालेन



काठमाडौं । काठमाडौं महानगरपािलकाका मेयर बालेन शाह ब्राजिल जाने भएका छन् । सोमबार बिहान उनी एक साताका लागि त्यता उड्ने उनको सचिवालयले जनाएको छ । बालेन आगामी असार ८ गते काठमाडौं फर्किनेछन् ।

‘मेट्रो पुलिस अथोरिटि अफ जेनियस कन्ट्री’ले आयोजना गर्न लागेको कार्यक्रममा सहभागी हुन मेयर शाहल त्यसतर्फ जान लागेको उनको सचिवालयले जनाएको छ।

यसअघि नै ‘मेट्रो पुलिस अथोरिटि अफ जेनियस कन्ट्री’मा काठमाडौँ मनोनीत भएको थियो। सोही कार्यक्रममा सहभागी हुन मेयर शाह त्यसतर्फ प्रस्थान गर्न लागेका हुन्।



प्रतिक्रिया दिनुहोस्

Screenshot