Logo

१०० दिने उपलब्धि सार्वजनिक गर्दै श्रममन्त्री अर्याल (लाईभ)



काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले आफ्नो १०० दिनको कार्यप्रगती सार्वजनिक गरेका छन् ।

मन्त्रालय सम्हालेको १०० दिन पूरा भएको अवसरमार मन्त्री अर्यालले आज मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गरेर प्रगती विवरण सार्वजनिक गरेका हुन् ।

तस्बिर सबै मुकुन्द कालिकोटे रिपोर्टर्स नेपाल



प्रतिक्रिया दिनुहोस्

Screenshot