काठमाडौं, ७ असार । राष्ट्रिय सभाकाअध्यक्ष नारायणप्रसाद दाहालले छैटौं इण्डो–नेपाल फ्रेण्डसिप सोतोकान कराँते च्याम्पियनसिप प्रतियोगिताको उद्घाटन गरेका छन् ।
काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयको हलमा आयोजित विशेष समारोहमा अध्यक्ष दाहालले पानसमा बत्ती बालेर प्रतियोगिताको उद्घाटन गरेका हुन् ।