Logo

गृहमन्त्री लामिछानेविरुद्धको मुद्दा हेर्दाहेर्दैमा



काठमाडौ, ७ असार । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई निलम्बन गर्न माग गर्दै सर्वोच्च अदालतमा दायर भएको रिट हेर्दाहेर्दैमा राखिएका छ ।

आज (शुक्रबार) न्यायाधीशद्धय सपना प्रधान मल्ल र सारंगा सुवेदीको इजलासमा सुनुवाइ भएको उक्त रिट बहस नसकिएका कारण हेर्दाहेर्दैमा राखिएको हो ।

उक्त मुद्दाको सुनुवाईका लागि आगामी असार १८ गते पेशी तोकिएको छ । उक्त मुद्दा आगामी असार १८ गते सोही इजलासमा सुनुवाइ हुनेछ ।

यो पनि पढ्नुहोस्ः रवि लामिछानेविरुद्धको रिट न्यायाधीशद्धय सपना प्रधान मल्ल र शारंगा सुवेदीको संयुक्त इजलासमा



प्रतिक्रिया दिनुहोस्

Screenshot