Logo

प्रतिनिधि सभा बैठक सुरू, बजेट पारित हुने (लाईभ)



काठमाडौं,९ असार । प्रतिनिधि सभा बैठक सुरु भएको छ। संघीय संसद भवन नयाँ बानेश्वरमा बैठक सुरु भएको हो । आजको बैठकले विनियोजित बजेट संसद्बाट पारित गर्ने कार्यसूची छ ।

त्यसअघि बजेटबारेमा सांसदहरुले उठाएका विभिन्न प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले दिने छन् ।

बैठकमा राष्ट्रियसभामा उत्पति भएको ‘सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक २०८०’ का सम्बन्धमा प्राप्त सन्देशसहितको टेबुल गरिने सम्भावित कार्यसूचीमा छ ।



प्रतिक्रिया दिनुहोस्