Logo

मन्त्रिपरिषद्को २१ निर्णयः ८० मिलियन अमेरिकी डलर ऋण स्वीकार गर्नेदेखि, अर्थमन्त्रीको विदेश भ्रमण स्वीकृतसम्म



काठमाडौं, १० असार । सरकारले विश्व बैंकबाट उपलब्ध हुने ८० मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण सहायत स्वीकार गर्ने निर्णय गरेको छ । आज (सोमबार) बसेको मन्त्रिपरिषद्को बैठकले विश्व बैंकबाट उपलब्ध हुने ऋण सहायता स्वीकार गर्नेसहित विभिन्न २१ वटा निर्णय गरेको छ ।

त्यसैगरी, सरकारले स्थानीय पूर्वधार सहयोग कार्यक्रमअन्तर्गत कर्णाली प्रदेशमा गएको पछिल्लो भूकम्पको कारण भएको क्षतिको पुनर्निर्माण र पुनर्स्थापनाका लागि बेलायत सरकारबाट प्राप्त हुने थप ८.१ मिलियन पाउण्ड स्टर्लिङ बराबरको अनुदान सहायता स्वीकार गर्ने भएको छ ।

त्यस्तै, आगमी असार २७ देखि २९ गतेसम्म चीनको बेइजिङमा आयोजना हुने उच्चस्तरीय सम्मेलनमा भाग लिन जान अर्थमन्त्री वर्षमान पुनको भ्रमणलाई स्वीकृति दिइएको छ ।

यी हुन् मन्त्रिपरिषद्का २१ निर्णयहरुः



प्रतिक्रिया दिनुहोस्