Logo

सिटिजन लाइफ इन्स्योरेन्सको ‘सिटिजन बचत वृद्धि योजना’ सार्वजनिक



काठमाडौं, १० असार । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको ‘सिटिजन बचत वृद्धि योजना’ सार्वजनिक गरिएको छ । आइतबार उक्त योजना सार्वजनिक गरिएको हो ।

यो योजना यो एउटा युनिभर्सल जीवन बीमा हो । यसले भविष्यका लागि बचत वृद्धि गर्ने अवसर प्रदान गर्नुका साथै जीवनमा आउने आर्थिक क्षतिलाई सुरक्षा प्रदान गर्ने बताइएको छ । यसले परिवारको आर्थिक भविष्य पनि सुरक्षित गर्ने कम्पनीको दाबी छ ।

यस योजनामा उमेरअनुसार विमा सुल्क कम हुँदैन । यो योजनामा लोयल्टी रिवार्डसमेत समावेश गरिएको छ। यस योजनामा १८ देखि ५५ वर्ष उमेर समूहले सहभागिता जनाउन सक्ने बताइएको छ ।



प्रतिक्रिया दिनुहोस्