काठमाडौं । काठमाडौंमा लागुऔषध दुरुपयोग तथा ओसारपसार विरुद्धको अन्तराष्ट्रिय दिवस मनाईएको छ । गृहमन्त्रीले आयोजना गरेको सो र्यालिमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने पनि सहभाी थिए ।
बुधबार बिहान गृह मन्त्रालयको आयोजनामा लागु काठमाडौंको भृकुटीमण्डपदेखि नेपाली सेनाको जंगी अड्डासम्म प्रभातफेरि गरिएको थियो।
प्रभातफेरिमा नेपाली सेना, नेपाल प्रहरी, विभिन्न विद्यालयका विद्यार्थीहरू सहभागी थिए।
तस्बिरहरु मुकुन्द कालिकोटे रिपोर्टर्स नेपाल