Logo

सरकार परिवर्तनको हल्लाबीच प्रचण्डलाई भेट्नेको लर्को, कुलमान र नारायणकाजी बाहिरिएपछि मातृकाको प्रवेश



काठमाडौं । सरकार फेरबदलको चर्चाकाबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्नेको लर्को लागेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा प्रचण्डलाई भेट्न माओवादी निकटका नेता कार्यकर्ता जम्मा हुन थालेका छन् ।

भर्खरै उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भेटेर बाहिरिएका छ्न । भने पार्टीका नेता मातृका यादव सिंहदरबार पुगेका छन् ।

प्रचण्ड सरकार ढालेर एमाले र कांग्रेसको नयाँ सरकार बन्ने चर्चा भईरहँदा राजनीतिक वृत तात्तिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot