Logo

सरकार ढल्ने चर्चाबीच मन्त्रिपरिषद्को बैठक सुरू, मुख्यसचिव नियुक्ति मूख्य एजेण्डा



काठमाडौं । मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बैठक सुरु भएको हो । आजको बैठकले नयाँ मुख्यसचिव नियुक्त गर्ने सम्भावना छ ।

तत्कालीन मुख्यसचिव डा बैकुण्ठ अर्याल भ्रष्टाचारमा डामिएपछि सो पद हाल रिक्त छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot