Logo

पोखरा महानगरमा अख्तियारको छापा, कागजातहरु नियन्त्रणमा



काठमाडौं, १८ असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा महानगरपालिकाको कार्यालयमा छापा हानेको छ । आज (मंगलबार) अख्तियारले पोखरा महानगरको कागजातहरु नियन्त्रणमा लिएको हो ।

पोखरा महानगरले मणिपाल शिक्षण अस्पताललाई नियमविपरीत २० करोड रुपैयाँ राजश्व छुट दिएको भन्दै अख्तियारमा उजुरी परेको थियो । अख्तियारले सोही उजुरीको आधारमा छापा हानेर कागजातहरु नियन्त्रणमा लिएको बताइएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot