Logo

कांग्रेसले पनि माग्यो प्रधानमन्त्री प्रचण्डको राजीनामा, मार्गप्रशस्त गर्न आग्रह



काठमाडौं । नेपाली कांग्रेसले पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा मागेको छ । आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले बहुमत दलहरुले नयाँ सरकार बनाउने भनेर निर्णय गरेपछि मार्ग प्रशस्त गर्नुपर्ने निष्कर्ष निकालेको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot