Logo

एमाले संसदीय दलको बैठक जारी



काठमाडौं, २३ असार । नेकपा (एमाले) संसदीय दलको बैठक सुरु भएको छ । कांग्रेस–एमालेबीच सत्तासाझेदारीको समझदारी भएअनुरुप आगामी योजनाहरुका बारेमा छलफलको लागि संसदीय दलको बैठक बसेको हो ।

बैठकमा समसामयिक राजनीतिक घटनाक्रमका बारेमा पनि छलफल हुने बताइएको छ । साथै, आजै बस्ने प्रतिनिधि सभाका एमाले प्रतिपक्षमा बस्नेबारे पनि बैठकमा छलफल हुने छ । Photo By: Mukunda Kalikote/Reporters Nepal



प्रतिक्रिया दिनुहोस्