Logo

उमेश लम्सालको गीत ‘सुन्दर सुनिता’ सार्वजनिक (भिडिओसहित)



काठमाडौं, २७ असार । गीतकार उमेश लम्सालको गीत ‘सुन्दर सुनिता’ सार्वजनिक भएको छ । उक्त गीतमा गायक उदय सोताङले स्वर दिएका छन् । गीतकार लम्सालको यु्ट्युब च्यानल Umesh Lamsal बाट गीत सार्वजनिक गरिएको हो ।

लम्साल पेशाले नेपाल प्रहरीमा कार्यरत छन् । उनको गीत संगीतप्रति गहिरो प्रेम भाव पाइन्छ ।



प्रतिक्रिया दिनुहोस्