Logo

प्रचण्डको गुनासोः कांग्रेस-एमालेले २ घण्टा संसद्को समय सार्न पनि मानेन्



काठमाडौं, २८ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विपदको बेलामा आज विश्वासको मत नलिउँ कि भन्ने लागेपछि बाध्य भएको बताएका छन् । आज (शुक्रबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले हिजो प्रमुख सचेतकलाई बोलाएर संसद्को दुई घण्टाको समय सारौं भन्दा नमानेको बताए ।

‘दुई ठूला दल सहमत भएर उहाँहरु छिटोभन्दा छिटो सरकार बनाउनेतिर उद्धत भएको र हिजो मैले मुख्य सचेतकमार्फत दुई घण्टा समय सारौं भन्दा पनि नहुने देखेपछि केही दिन सारौं भन्दा अर्को अर्थ लाग्ला भनेर अरु कुरा गर्न चाहिनँ,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्