Logo

नव गठित मन्त्रिपरिषद्को दोस्रो वरियतामा उपप्रधानमन्त्री सिंह



काठमाडौं, ३१ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रधानमन्त्री ओलीको सपथसँगै २ उपप्रधानमन्त्री र १९ मन्त्रीहरुले पनि शपथ लिएका छन् ।

नेपाली कांग्रेसका नेता एवं पूर्वमहामन्त्री प्रकाशमान सिंहले उपप्रधानसहित सहरी विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् । प्रधानमन्त्री ओलीपछि दोस्रो वरियतामा सिंह रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्