Logo

दुनियाँले सुन्नेगरी भन्न चाहन्छु: भ्रष्टाचार गर्दैनौँ, सहन्नौँ र गर्न दिँदैनौँ (पूर्णपाठसहित)



काठमाडौं,६ साउन । प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले संसद्मा विश्वासको मत मागेका छन् । आज बसेको प्रतिनिधि सभा बैठकमा ओलीले संविधानको धारा ७६ को उपधारा ४ अनुसार विश्वासको मत मागेका हुन् ।

विश्वासको मत माग्न रोष्ट्रममा पुगेका प्रधानमन्त्री ओलीले भ्रष्टाचार र अख्तियार दुरुपयोगसँग जोडिएका छानबिन गर्ने बताए। ‘एउटा कुरा खुलस्त भन्न चाहन्छु, दुनियाँले सुन्नेगरी भन्न चाहन्छु, भ्रष्टाचार गर्दैनौँ। भ्रष्टाचार सहन्नौँ। कसैलाई भ्रष्टाचार गर्न दिन्नौँ,’ प्रधानमन्त्री ओलीले भने, ‘भ्रष्टाचार र अख्तियार दुरुपयोगसँग जोडिएका छानबिन गर्छौँ। जो कोही भ्रष्टाचारी उपर कानुनी कारबाही अघि बढाउँछौँ।’

यस्तो छ ओलीले विश्वासको मत माग्दै दिएको वक्तव्यको पूर्णपाठ



प्रतिक्रिया दिनुहोस्