Logo

प्रधानमन्त्री ओलीलाई दुईतिहाई सांसदको समर्थन, पाए विश्वासको मत



काठमाडौं,६ साउन । प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले सदनबाट विश्वासको मत पाएका छ्न । आज बसेको प्रतिनिधि सभाको बैठकमा ओलीले संविधानको धारा ७६ को उपधारा ४ अनुसार राखेको विश्वासको मतको प्रस्ताव बहुमतले स्वीकृत भएको हो ।

आज बसेको प्रतिनिधि सभा बैठकमा उपस्थित सांसदको संख्या २६३ रहेकोमा ओलीको प्रस्तावमा १८८ र विपक्षमा ७४ तथा तटस्थमा एक मत परेको सभामुख देवराज घिमिरेले घोषणा गरे । सो संख्या सदनको तत्काल कायम रहेको सदस्य संख्याको बहुमत भएको हुँदा सो प्रस्ताव पारित भएको घिमिरेले घोषणा गरे ।



प्रतिक्रिया दिनुहोस्