Logo

रसियासँगको मैत्रीपूर्ण भलिबलमा नेपाल पराजीत (फोटोफिचर)



काठमाडौं, ७ साउन । रसियासँगको दुवै मैत्रीपूर्ण भलिबल खेलमा नेपालले पराजय ब्यहोरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप( को कभर्डहलमा भएको दोस्रो खेलमा नेपाल रसियासँग ३–० ले पराजीत भएको हो ।

नेपालस्थित रसियाली दूतावासको विशेष सहयोगमा मैत्रीपूर्ण खेल आयोजना भएको थियो । आगामी साउन १७ देखि २३ गतेसम्म दशरथ रंगशालामा काभा महिला भलिबल प्रतियोगिता हुँदैछ । फोटोः मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल



प्रतिक्रिया दिनुहोस्