Logo

मन्त्रिपरिषद्को बैठक जारी, भारत र चीनमा राजदूत नियुक्ति गर्ने तयारी



काठमाडौं । मन्त्रिपरिषद्को बैठक जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बसिरहेको हो ।

आजको मन्त्रिपरिषद् बैठकले उक्त भारत र चीनमा नयाँ राजदूत नियुक्तका लागि सिफारिस गर्ने तयारी गरेको छ । सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताबिचको सहमतिअनुसार मन्त्रिपरिषद् बैठकले दुई देशका राजदूत नियुक्तिका लागि सिफारिस गर्ने तयारी गरेको हो ।

दुई दलबीच भएको सहमति अनुसार चीनमा एमालेबाट लोकदर्शन रेग्मी र भारतमा कांग्रेसबाट शंकरदास वैरागीलाई राजदूत बनाउने सरकारको तयारी छ ।



प्रतिक्रिया दिनुहोस्