काठमाडौं, १५ साउन । न्याय परिषदले उच्च अदालतका २६ र जिल्ला अदालतका ६५ गरी ९१ जना न्यायाधीशको सरुवा गरेको छ । आज (मंगलबार) बसेको परिषद्को बैठकले एउटै कार्यथलोमा दुई वर्ष अवधि पूरा गरेको ९१ जना न्यायाधीशको सरुवा गरेको हो ।