Logo

एमालेको स्थायी कमिटीमा थपिए न्यौपाने र श्रेष्ठ



काठमाडौं,१७ साउन । नेकपा एमालेले स्थायी कमिटीमा दुई जनालाई बढुवा गरेको छ ।

एमालेको आज काठमाडौंको बसेरा होटलमा बसेको सचिवालय बैठकले लिलानाथ श्रेष्ठ र मुकुन्द न्यौपानेलाई स्थायी कमिटीमा मनोनीत गरेको हो । श्रेष्ठ प्रतिनिधि सभा सदस्य तथा पूर्व मन्त्री हुन् भेन न्यौपाने गत वर्ष एकीकृत समाजवादी त्यागेर एमालेमै फर्किएका नेता हुन् ।

सचिवालय बैठकबाट १७ जनालाई केन्द्रीय सदस्यमा समेत मनोनयन गरिएको एक नेताले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्