Logo

मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर, पर्यटनमन्त्री पाण्डेको बढुवा



काठमाडौं, २४ साउन । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मौजुदा मन्त्रिपरिषद्को बरियताक्रम हेरेफेर भएको छ । प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति पौडेलले गत असार ३१ गते गठन भएको मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर गरेका हुन् ।

हेरफेर भएको वरियाताक्रम अनुसार पर्यटनमन्त्री बद्री पाण्डे १४औं नम्बरमा छन् । यसअघि उनको बरियताक्रम १६ नम्बरमा थियो । यसअघि १४ नम्बरमा बरियताक्रम रहेका स्वास्थ्यमन्त्री प्रदीप पौडेल १६औं नम्बरको वरियताक्रममा पुगेका छन् ।



प्रतिक्रिया दिनुहोस्