Logo

यस्ता छन् मन्त्रिपरिषद्का २१ निर्णयहरु



काठमाडौं, ४ असोज । सरकारले सामान्य प्रक्रियाबाट फर्छ्यौट हुन नसकेको बेरुजू फर्छ्यौट गर्न बेरुजू फर्छ्यौट समिति गठन गर्ने निर्णय गरेको छ । गत असोज २ गते बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिनिधि सभाअन्तर्गतको सार्वजनिक लेखा समितिका सदस्य अच्यूतप्रसाद मैनालीको अध्यक्षतामा समिति गठन गर्ने र कार्यक्षेत्र तोक्ने निर्णय गरेको हो ।

त्यस्तै, मन्त्रिपरिषद् बैठकले संयुक्त राज्य अमेरिकाको वासिङ्टन डीसीमा आयोजना हुने विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त बैठकमा भाग लिन उपप्रधान एवं अर्थमन्त्रीलाई स्वीकृति प्रदान गरेको छ । बैठक आगामी कात्तिक ५ देखि १० गतेसम्म चल्ने छ ।

यस्ता छन् मन्त्रिपरिषद्का २१ निर्णयहरुः



प्रतिक्रिया दिनुहोस्