Logo

नेपाल महर्षि वैद्धिक फाउन्डेसनद्वारा अतिरूद्र विश्वकल्याण विराट महायज्ञको आयोजना



काठमाडौं, २० भदौ । नेपाल महर्षि वैद्धिक फाउन्डेसनले अतिरूद्र विश्वकल्याण विराट महायज्ञको आयोजना गरेको छ । आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी महायज्ञबारे जानकारी गराइएको हो ।

नेपालको आर्थिक समृद्धि, शान्तिपूर्ण नेपाल र विश्वशान्तिको संकल्पसहित महायज्ञको आयोजना गरिएको बताइएको छ । महायज्ञ यही कात्तिक २१ देखि २५ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हुने बताइएको छ ।



प्रतिक्रिया दिनुहोस्