Logo

एभरेष्ट बैकद्वारा लाभांश प्रस्ताव



काठमाडौं, २१ भदौ । एभरेष्ट बैंक लिमिटेडले आर्थिक वर्ष २०८०/०८१ को सञ्चित मुनाफाबाट शेयर धनीहरुलाई १० प्रतिशत बोनश र ५.५३ प्रतिशत लाभांश दिने भएको छ । आज (शुक्रबार) बसेको सञ्चालक समितिको बैठकले शेयर धनीहरुका लागि लाभांश दिने निर्णय गरेको हो ।



प्रतिक्रिया दिनुहोस्