Logo

रिपोर्टर्स क्लबका सभापति धमलाले दिए व्यवसायी श्रेष्ठलाई जन्मदिनको शुभकामना



काठमाडौं, २२ भदौ । रिपोर्टर्स क्लबका सभापति एवं प्राइम टाइम्स टेलिभिजनका सभापति ऋषि धमलाले व्यवसायी प्रविन श्रेष्ठलाई जन्मदिनको शुभकामना व्यक्त गरेका छन् । व्यवसायी श्रेष्ठको आज परेको जन्मदिनको उपलक्ष्यमा रिपोर्टर्स क्लबमा आमन्त्रण गरी उनले शुभकामना व्यक्त गरेका हुन् । व्यवसायी श्रेष्ठ र वरिष्ठ पत्रकार धमला एकअर्काका अनन्य मित्र हुन् ।

उहाँको जीवनमा कुनै समस्या नआओस्, जीवन सुखमय रहोस् । सबैको बीचमा एकता, सहमति र सहकार्य भइराखोस् । उहाँ मेरो असल मित्र हुनुहुन्छ,’– धमलाले भने ।



प्रतिक्रिया दिनुहोस्