Logo

मन्त्रिपरिषद्का १७ निर्णयः नियुक्ति, स्वीकृतिदेखि ऋण सहायता स्वीकारसम्म



काठमाडौं, २८ भदौ । सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा सुशिल ज्ञवालीलाई नियुक्त गरेको छ । हिजो (बिहीबार) बसेको मन्त्रिपरिषद्को बैठकले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा ज्ञवालीको नियुक्तिसहित विभिन्न १७ वटा निर्णय गरेको हो ।

त्यसैगरी, मन्त्रिपरिषद्ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त किशोर कुमार सिलवाललाई चीनको बेइजिङमा आयोजना हुने कार्यक्रममा भाग लिन स्वीकृति प्रदान गरेको छ । त्यसैगरी, कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोषबाट प्राप्त हुने करिब ९ अर्ब ४५ करोड रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णयसमेत भएको छ ।

यस्ता छन् मन्त्रिपरिषद्का १७ निर्णयहरुः



प्रतिक्रिया दिनुहोस्