Logo

मेटमणिको बोलाइ र लेखाइमा भिन्नता, सांसद पद जानसक्ने भएपछि डराए



काठमाडौं, २८ भदौ । नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव मेटमणि चौधरीले ‘लिपुलेक, लिम्पियाधुरा र कालापानीमाथि भारतको दाबी पुग्छ’ भनी दिएको अभिव्यक्तिमा झुठो विज्ञत्ति निकालेका छन् । उक्त अभिव्यक्तिलाई लिएर मेटमणिलाई पार्टीले स्पष्टीकरण सोधेको थियो ।

ृउनले आज प्रेस विज्ञप्ति सार्वजनिक गर्दै केही सेकेन्डको भिडियोलाई काटेर सामाजिक सञ्जालमार्फत दुष्प्रचार गरिएको बताएका छन् । आफूले बोलेको विषयलाई जबरजस्ती विवादित बनाउन खोजिएको उनको आरोप छ । यस्तै प्रकारको अभिव्यक्ति दिँदा सरिता गिरीको सांसद पद गएको थियो ।

के भनेका थिए मेटमणिले ? लिपुलेक, लिम्पियाधुरा र कालापानीमाथि भारतको दाबी पुग्छः मेटमणि चौधरी (भिडिओसहित)
उनले विज्ञप्तिमा भनेका छन्ः



प्रतिक्रिया दिनुहोस्